मेलिना रोईन
भोईस अफ नेपालबाट आफ्नो टिमका प्रतिस्पपर्धी बाहिरिएपछि मेलिना राईको रुवाबासी भएको छ। नरुउन पनि किन उनको टिमबाट १ जना भुईमान्छे अर्थात् सडकमा आफ्नो कला बेचेर बाँचीरहेका विकास थारु भोईस नेपाल सिजन ६ को प्रतिस्पपर्धाबाट बाहिरिएका छन्। उनी बाहिरिएपछि भोईसको महोल एका एक भावविहिल भएको थियो। बर्दियाको गल्ली गल्लीमा आफ्नो कला बेच्दै हिड्ने विकास भोईस अफ…
