
रचना अस्पताल भर्ना
पछिल्लो समयकी लोकप्रिय एवं चर्चित गायिका रचना रिमाल गम्भिर बिरामी भएकी छन्। सांगितिक प्रस्तुतिको लागि एक कार्यक्रममा पुगेकी उनी प्रस्तुति दिन नपाँउदै बिरामी परेपछि उपचारको लागि उनलाई नेपाली सेनाको हेलिकप्टर मार्फत नेपालगन्ज हुँदै काठमाण्डौ ल्याईएको हो। सोमबार अर्थात् २०८२ जेठ २६ गते सांगीतिक प्रस्तुतिको लागि रुकुम पश्चिम पुगेकी गायिका रचना रिमाललाई अचानक स्वास्थ्यमा समस्या देखिएपछि…