Trending
samir bhatta 1

समिर भट्टको पारिश्रमिकले निर्माता आत्तिए

१२ गाँउबाट रातारात स्टार भएका समिर भट्टको पारिश्रमिक ह्वात्तै बढेको छ। उनको दोश्रो फिल्म २०८२ को दशैंमा रिलिज हुँदैछ। पहिलो फिल्म नै सुपरडुप्पर हिट भएपछि उनलाई फिल्मको लर्को नै लागेको थियो तर यतिवेला भने विस्तारै उनलाई फिल्ममा लिने निर्माताहरु पछि हटिरहेका छन्। कारण हो उनको पारिश्रमिक, केही निर्माताहरुका अनुसार समिरले एउटै फिल्मको पारिश्रमिक ५० लाख…

Read More
Surakshya-panta

सुरक्षा पन्तलाई ज्यानमार्ने धम्की

नायिका सुरक्षा पन्तले पुर्व राजा ज्ञानेन्द्र शाहका नाति हृदयन्द्र शाहलाई अभिनयमा आउन सुझाव दिएपछि यतिवेला राजाबादीहरुले सुरक्षा पन्तको चर्को आलोचना गरिरहेका छन्। कतिपयले उनको फिल्म बहिस्कार अभियान चलाईरहेका छन् भने कतिपयले उनलाई ज्यानमार्ने धम्की समेत दिईरहेका छन्।  उनले अन्तर्वार्ताको क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयन्द्र शाहको प्रशंसा गर्दै उहाँ राम्रो हुनुहुन्छ र धेरै फ्यानहरू पनि…

Read More
victim-lady

मानवता खै ?

यतिवेला तपाँई हामीमा मानवता हराएको छ। काण्डै काण्डको हल्लाको पछि लागेर युट्युव, फेसबुक, टिकटक लगायतका सामाजिक संजालमा हामी भौतारिरहेका छौ। कुनै एकजनाले यसको काण्ड आयो है भनेर एउटा क्याप्सन मात्र राख्नु पर्छ त्यसपछि त्यसको कमेन्ट बक्समा लिङ्क माग्नेको लर्को लाएको हुन्छ। कतिपयले त पैसा हालिदिनु म लिङक पठाउछु भनेर ठगी धन्दा समेत चलाईरहेका देखिन्छ। अहिले…

Read More
durgesh thapa

दुर्गेश थापा ट्रोलको शिकार तर व्यस्त

पत्रकार ऋृषी धमलासंगको अन्तर्वार्तामा स्वर सम्राट नरायण गोपालको गीत भनेर भजन शिरोमणि भक्तराज आचार्यको गीत मुटु जली रहेछ गुनगुनाएपछि  ट्रोलको सिकार भएका दुर्गेश थापा आफ्नै गीत गाँउदा पनि ट्रोलको सिकार भएका छन्। उनले भ्लगर सिसन बानियाँको पोडकास्डमा आफ्नै गीत राम्रारी गाँउन नसक्दा उनी ट्रोलको सिकार भईरहेका छन्। यतिवेला सामाजिक संजालमा उनको त्यो क्लिप भाईरल भईरहेको…

Read More
sagar lamsal bale

मोडेल प्रिज्मा र प्रिन्सी खतिवडाको सागरलाई गम्भिर आरोप

हिजोबाट सामाजिक संजाल फेरी तातिएको छ । संधै तातिरहने हाम्रो संजाल हिजोबाट झनै तातिएको छ। कारण हो टिकटकर हुँदै मोडलिङ क्षेत्रमा जम्प हानेका जुम्ल्याह दिदी बहिनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको एक अन्तर्वार्ता। कुनै बेला संगै सहकार्य गरेका सागर लम्साल बलेले प्रिज्मालाई तेरो ईज्जतको धज्जी उडाईदिन्छु भन्दै धम्काएको आरोप लगाउँदै रजतपट अंकलसंग अन्तर्वार्ता दिएपछि सामाजिक…

Read More
Durgesh Thapa-Jyoti Magar

को सही ज्योति कि दुर्गेश ?

गायिका ज्योति मगर र गायक दुर्गेश थापा बिच फेसबुकमा दोहोरी चलिरहेको छ। आजभोली गायिका ज्योति मगर गायक दुर्गेश  थापालाई प्रहार गर्न व्यस्त छिन् भने गायक दुर्गेश थापा आफुलाई सक्काउने योजना सफल नहुनेभनी ज्योति मगरलाई राजनिति नगर्न चेतावनी दिईरहेका छन्। ज्योति मगर कहिले दुर्गेशको हेलिकप्टर उडेन कि के हो भनेर व्याङ्य हानिरहन्छिन् त कहिले दुर्गेशकै पक्षमा…

Read More
Screenshot 2024 06 11 163136

प्रकाश सपुत र प्रिति आलेलाई कारवाही खै ? कसले मागे कारवाहीको माग ?

केही दिन अगाडी राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले दोहोरीको नामबाट अभद्र, असभ्य एवं सामाजिक सहिष्णुतालाई खलल पुर्याएको भनी 12 जना कलाकारहरुलाई स्पष्टीकरण तथा केन्द्रिय कार्यसमिति सदस्य बालचन्द्र बराललाई ६ महिनाको लागि निलम्बन गरेपछि कलाकार रिया खड्का पछि ज्योति मगर पनि आगो भएकी छन्। रिया खड्काले प्रतिष्ठानका पदाधीकारी देखी लिएर चर्चित कलाकारहरुको नाम नै तोकेर…

Read More
Latest Controversy Durgesh Thapa