Trending
yangi dong

खाली अरे पोस विवादमा

पछिल्लो समय तामाङ गीतसंगीतमा उदीयमान गायकको रुपमा परिचय बनाउन सफल गायक सन्जीव घिसिङ र जितु लोप्चनको स्वरमा रहेको गीत खाली अरे पोसको म्युजिक भिडियोले यतिबेला तामाङ समुदायमा तहल्का मच्चाएको छ। पछिल्लो समय सन्जीवको गीत रिलिज गर्ने वित्तिकै युट्युवको ट्रेण्डिङमा पर्ने गरेको छ। उनीद्वारा गाईएका गीतहरु राम्रा भएपनि भिडियो राम्रो नभएको कतिपयले सामाजिक संजालमा कमेन्ट गरिरहेका…

Read More
Latest Controversy Durgesh Thapa