The Voice of Nepal मा डिकिलाको सरप्राईज ईन्ट्री
नेपालकै चर्चित रियालिटि शो दि भोईस अफ नेपालमा भारतको चर्चित रियालिटी शो ‘स्पिल्ट्सभिल्ला’को सिजन ५ बाट चर्चामा आएकी दिकिला शेर्पाको सरप्राईजिङ ईन्ट्रीले भोईसमा बबाल मच्चाएको छ। भोईसका प्रतिस्पर्धी दावा तामाङले झिमझिमाउने आँखाले बोलको गीतमा आफ्नो प्रस्तुति दिईरहेको बेला उनको ईन्ट्री भएको थियो जसले दावालाई अक्क न बक्क बनाई दिए अनि गाउनै छाडे। उक्त गीतमा दिकिलाको…
