Trending
basanta

बसन्तको निराशाजनक व्यापार

गत शुक्रबारबाट प्रकाश सपुतद्वारा निर्देशित चलचित्र “बसन्त” हलहरुमा लागेको छ। गीत संगीतमा सफलताको शिखर चुमिसकेका प्रकाश सपुतको फिल्मी करियर पनि राम्रै चलिरहेको छ। तर उनको चलचित्र निर्देशन करियर भने सोचे जस्तो नहुने संकेत देखिएको छ। एउटै गीतमा समाजको सबै कथा भन्न सक्ने सपुतले निर्देशन गरेको ३ घण्टा भन्दा लामो चलचित्र बसन्तको कथाले दर्शकको मन जित्न…

Read More
Latest Controversy Durgesh Thapa