Trending
sagar lamsal bale

मोडेल प्रिज्मा र प्रिन्सी खतिवडाको सागरलाई गम्भिर आरोप

हिजोबाट सामाजिक संजाल फेरी तातिएको छ । संधै तातिरहने हाम्रो संजाल हिजोबाट झनै तातिएको छ। कारण हो टिकटकर हुँदै मोडलिङ क्षेत्रमा जम्प हानेका जुम्ल्याह दिदी बहिनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको एक अन्तर्वार्ता। कुनै बेला संगै सहकार्य गरेका सागर लम्साल बलेले प्रिज्मालाई तेरो ईज्जतको धज्जी उडाईदिन्छु भन्दै धम्काएको आरोप लगाउँदै रजतपट अंकलसंग अन्तर्वार्ता दिएपछि सामाजिक…

Read More
459324302 8184460194971272 6513720628905826682 n

दिपक र प्रकाशलाई सेनको गम्भिर आरोप

रजतपट अंकल अर्थात प्रकाश सुवेधी एक निडर र बरिष्ठ सिने पत्रकार हुन् तर उनलाई कसैले बरिष्ठ पत्रकार भन्न रुचाउदैनन् बरु उनलाई त चिप्ल्याउने अंकलको रुपमा चर्चा गरिदै आएको छ। उनको बोल्ने शैली र उनको कार्यक्रममा राखिएका विभिन्न सेग्मेन्टहरुमा नेपाली मनोरन्जन क्षेत्रका मै हु भन्नेहरु होस वा बौद्धिक एवं शिक्षित भनिने कलाकारहरु हुन उनीहरु चिप्लिरहेकै हुन्छन्।…

Read More
Latest Controversy Durgesh Thapa