ठगीको पैसा चलचित्र रावायणमा
विदेशमा पढ्न पठाउने बहानामा विद्यार्थीहरूसँग ठगी गरी संकलन गरिएको रकम नेपाली चलचित्रमा लगानी गरिएको गम्भिर खुलासा भएको छ। निर्देशक सुदर्शन थापाद्वारा निर्देशित एक्सन जनरामा आधारित फिल्म ‘रावायण’मा ठगीबाट संकलित रकम प्रयोग भएको खुलेको हो। किंग्स पार्क एजुकेसन कन्सल्टेन्सीका सञ्चालक सुसन पाठकले विद्यार्थीहरूलाई माल्टाको कलेजमा भर्ना गरिदिने भनेर ठूलो रकम उठाएका थिए। मंगलबार न्यूज २४ टेलिभिजनको…
