
को सही ज्योति कि दुर्गेश ?
गायिका ज्योति मगर र गायक दुर्गेश थापा बिच फेसबुकमा दोहोरी चलिरहेको छ। आजभोली गायिका ज्योति मगर गायक दुर्गेश थापालाई प्रहार गर्न व्यस्त छिन् भने गायक दुर्गेश थापा आफुलाई सक्काउने योजना सफल नहुनेभनी ज्योति मगरलाई राजनिति नगर्न चेतावनी दिईरहेका छन्। ज्योति मगर कहिले दुर्गेशको हेलिकप्टर उडेन कि के हो भनेर व्याङ्य हानिरहन्छिन् त कहिले दुर्गेशकै पक्षमा…