२०८१ को बक्स अफिस रेकर्ड
२०८१ को सुरुवात अर्थात गत बैशाख देखी चैत्र २९ गतेसम्म आईपुग्दा ६२ वटा चलचित्रहरु रिलिज भएका छन् जसमध्ये थोरै फिल्मले मात्र आफ्नो लगानी सुरक्षित गर्दै नाफा कमाउन सफल भयो। यो बर्ष सबैभन्दा धेरै कमाउने चलचित्र पुर्णबहादुरको सारङगी बनेको छ जसले नेपालमा मात्रै ४६ करोड ८० र विश्वभरबाट ८३ करोडको कमाई गर्दै चलचित्र ईतिहासमा नै नाम…
