Trending
jitu-lopchan

एक दशक भन्दा लामो समयदेखी निरन्तर तामाङ सांगितिक आकाशमा गुञ्‍जीरहेको एक आवाज-Jitu Lopchan

बिगत एक दशक भन्दा लामो समयदेखी निरन्तर तामाङ सांगितिक आकाशमा गुञ्जीरहेको एक आवाज, जसको आवाजले हजारौँ दर्शक श्रोतालाई मन्त्रमुग्ध बनाउँदै आएको छ। समर्पण, साधना र मौलिक पहिचानको संगम मानिने उनको गायन शैलीले तामाङ संगीत क्षेत्रमा अलग्गै स्थान बनाएको छ। तामाङ कला संस्कृतिलाई शिरमा राखेर हलिउड बलिउडमा समेत जम्ने सपना देखेकी जितु लोप्चन, तामाङ गीत संगीतको…

Read More
proshesh pande

भोईसको उपाधी प्रोशेसलाई

दि भोईस अफ नेपाल सिजन ६ (The Voice Of Nepal Season-6) को उपाधी धादिङका प्रोशेस पाण्डेले हात पारेका छन्। बि.सं. २०८२ बैशाख १९ गते शुक्रबार सम्पन्न दि भोईस अफ नेपाल सिजन ६ को फिनालेमा पुगेका ३ प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनले उपाधी चुमेका हुन्। उनी गायनमा मात्रै हैन क्यारिकेचर गर्न पनि उत्तिकै अब्बल रहेका छन्।

Read More
Surakshya-panta

सुरक्षा पन्तलाई ज्यानमार्ने धम्की

नायिका सुरक्षा पन्तले पुर्व राजा ज्ञानेन्द्र शाहका नाति हृदयन्द्र शाहलाई अभिनयमा आउन सुझाव दिएपछि यतिवेला राजाबादीहरुले सुरक्षा पन्तको चर्को आलोचना गरिरहेका छन्। कतिपयले उनको फिल्म बहिस्कार अभियान चलाईरहेका छन् भने कतिपयले उनलाई ज्यानमार्ने धम्की समेत दिईरहेका छन्।  उनले अन्तर्वार्ताको क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयन्द्र शाहको प्रशंसा गर्दै उहाँ राम्रो हुनुहुन्छ र धेरै फ्यानहरू पनि…

Read More
Latest Controversy Durgesh Thapa