गायक दुर्गेश थापाले कुनै पनि कार्यक्रम नगर्ने घोषणा गरेका छन्
पछिल्लो समय विभिन्न मेला महोत्सवमा अत्याधिक रुचाईएका गायक दुर्गेश थापाले SEE परीक्षा अवधिभर कुनै पनि कार्यक्रममा आफु सहभागी नहुने बताएका छन्। उनले आज SEE दिने विद्यार्थीहरुलाई शुभकामना सन्देश लेख्दै आफुले SEE अवधिभर कुनै पनि कार्यक्रम नगर्ने घोषणा गरेका हुन्। दुर्गेशको दुश्मन हेरेको हेरै गीत अत्याधिक लोकप्रिय भएपछि नेपालमा हुने मेला महोत्सवमा उनको माग अत्याधिक भईरहेको … Continue reading गायक दुर्गेश थापाले कुनै पनि कार्यक्रम नगर्ने घोषणा गरेका छन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed