Trending

२०८२ को पहिलो सफल चलचित्र “उनको स्वीटर”

unko switter

विपिन कार्की र मिरुना मगर स्टारर फिल्म उनको स्वीटरले १० करोडको व्यापार गरेको छ। बुधबार दिउँसो १ बजेसम्म यो फिल्मले सरकारको आधिकारिक बक्सअफिसमा ९ करोड ९४ लाख ९७ हजार ५२२ रुपैयाँ ग्रस कमाइ गरेको देखिएको छ बुधबार रातीसम्ममा यो फिल्मले १० करोडको आँकडा सजिलै पार गरेको छ। यो संगै २०८२ मा १० करोडको आँकाडा क्रस गर्ने पहिलो फिल्म पनि बनेको छ। यस फिल्मका गीतहरुले पनि अत्याधिक चर्चा पाईरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Controversy Durgesh Thapa