नायिका रेखा थापा र उनका पूर्वपति एंव निर्माता छवी ओझा एक कार्यक्रममा हात बाँधेर संगै हिडेको देखेपछि सिनेमा क्षेत्रमा तरंग मच्चिएको छ। हाम्रो समाजिक संजाल त यसै तरंगित छ सो भिडियो सार्वजनिक भएपछि झन तरंगित भएको छ। सो भिडियो सार्वजनिक भएपछि सामाजिक संजाल प्रयोगकर्ताहरुले रेखा थापालाई गाली बर्षाउन थालीसकेका छन्। कतिपयले उनको चरित्र माथी नै प्रश्न उठाईरहेका छन्।
रेखा र छविको जम्काभेट
