Trending

भोईसको उपाधी प्रोशेसलाई

proshesh pande

दि भोईस अफ नेपाल सिजन ६ (The Voice Of Nepal Season-6) को उपाधी धादिङका प्रोशेस पाण्डेले हात पारेका छन्। बि.सं. २०८२ बैशाख १९ गते शुक्रबार सम्पन्न दि भोईस अफ नेपाल सिजन ६ को फिनालेमा पुगेका ३ प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनले उपाधी चुमेका हुन्। उनी गायनमा मात्रै हैन क्यारिकेचर गर्न पनि उत्तिकै अब्बल रहेका छन्।

Proshesh-pande
तस्विरः दि भोईस अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Controversy Durgesh Thapa