
रचना अस्पताल भर्ना
पछिल्लो समयकी लोकप्रिय एवं चर्चित गायिका रचना रिमाल गम्भिर बिरामी भएकी छन्। सांगितिक प्रस्तुतिको लागि…
पछिल्लो समयकी लोकप्रिय एवं चर्चित गायिका रचना रिमाल गम्भिर बिरामी भएकी छन्। सांगितिक प्रस्तुतिको लागि एक कार्यक्रममा पुगेकी उनी प्रस्तुति दिन नपाँउदै बिरामी परेपछि उपचारको लागि उनलाई नेपाली सेनाको हेलिकप्टर मार्फत नेपालगन्ज हुँदै काठमाण्डौ ल्याईएको हो। सोमबार अर्थात् २०८२ जेठ २६ गते सांगीतिक प्रस्तुतिको लागि रुकुम पश्चिम पुगेकी गायिका रचना रिमाललाई अचानक स्वास्थ्यमा समस्या देखिएपछि…
विपिन कार्की र मिरुना मगर स्टारर फिल्म उनको स्वीटरले १० करोडको व्यापार गरेको छ। बुधबार दिउँसो १ बजेसम्म यो फिल्मले सरकारको आधिकारिक बक्सअफिसमा ९ करोड ९४ लाख ९७ हजार ५२२ रुपैयाँ ग्रस कमाइ गरेको देखिएको छ बुधबार रातीसम्ममा यो फिल्मले १० करोडको आँकडा सजिलै पार गरेको छ। यो संगै २०८२ मा १० करोडको आँकाडा क्रस…
१२ गाँउबाट रातारात स्टार भएका समिर भट्टको पारिश्रमिक ह्वात्तै बढेको छ। उनको दोश्रो फिल्म २०८२ को दशैंमा रिलिज हुँदैछ। पहिलो फिल्म नै सुपरडुप्पर हिट भएपछि उनलाई फिल्मको लर्को नै लागेको थियो तर यतिवेला भने विस्तारै उनलाई फिल्ममा लिने निर्माताहरु पछि हटिरहेका छन्। कारण हो उनको पारिश्रमिक, केही निर्माताहरुका अनुसार समिरले एउटै फिल्मको पारिश्रमिक ५० लाख…
सारा नेपालीहरुको सपनाको शहर काठमाण्डौका गल्ली गल्लीमा माग्दै जिविको पार्जन गर्दै हिड्ने बरिष्ठ संगीत संयोजक राजु खड्का यतिवेला भने बिगतमा उनी जस्तै अवस्थामा रहेकाहरुलाई नै कही दिने सक्ने अवस्थामा आईपुगेका छन्। यसैगरी उनले सांगितिक करियरमा पाउनुपर्ने सबै चिज प्राप्त गरिसकेका छन् अर्थात यतिवेला उनी सफलताको उच्च विन्दुमा छन्। उनी यो अवस्थामा आईपुग्नुमा उनको लगनशिलता, मेहनत,…
दि भोईस अफ नेपाल सिजन ६ (The Voice Of Nepal Season-6) को उपाधी धादिङका प्रोशेस पाण्डेले हात पारेका छन्। बि.सं. २०८२ बैशाख १९ गते शुक्रबार सम्पन्न दि भोईस अफ नेपाल सिजन ६ को फिनालेमा पुगेका ३ प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनले उपाधी चुमेका हुन्। उनी गायनमा मात्रै हैन क्यारिकेचर गर्न पनि उत्तिकै अब्बल रहेका छन्।
नायिका रेखा थापा र उनका पूर्वपति एंव निर्माता छवी ओझा एक कार्यक्रममा हात बाँधेर संगै हिडेको देखेपछि सिनेमा क्षेत्रमा तरंग मच्चिएको छ। हाम्रो समाजिक संजाल त यसै तरंगित छ सो भिडियो सार्वजनिक भएपछि झन तरंगित भएको छ। सो भिडियो सार्वजनिक भएपछि सामाजिक संजाल प्रयोगकर्ताहरुले रेखा थापालाई गाली बर्षाउन थालीसकेका छन्। कतिपयले उनको चरित्र माथी नै…
नायिका सुरक्षा पन्तले पुर्व राजा ज्ञानेन्द्र शाहका नाति हृदयन्द्र शाहलाई अभिनयमा आउन सुझाव दिएपछि यतिवेला राजाबादीहरुले सुरक्षा पन्तको चर्को आलोचना गरिरहेका छन्। कतिपयले उनको फिल्म बहिस्कार अभियान चलाईरहेका छन् भने कतिपयले उनलाई ज्यानमार्ने धम्की समेत दिईरहेका छन्। उनले अन्तर्वार्ताको क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयन्द्र शाहको प्रशंसा गर्दै उहाँ राम्रो हुनुहुन्छ र धेरै फ्यानहरू पनि…
चैत्र २९ गते शुक्रबारबाट हलमा लागिरहेको पिताम्बरले बक्स अफिसमा हरियो सिग्नल दिएको छ। प्रदिप खड्का स्टारर यो फिल्मले दर्शकको राम्रो साथ पाईरहेको छ। संगै रिलिज भएको कर्मालाई निकै पछि पार्दै यो चलचित्रले बक्स अफिसमा राम्रो सुरुवात गरेको छ। कृषा चौलागाईद्वारा निर्देशित यो चलचित्रले चौथो दिनसम्ममा संचार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिसको डेटा अनुसार १ करोड…
नायिका अरुणिमा लम्सालको दोश्रो घरबार पनि चट हुने संघारमा पुगेको छ। उनको डिभोर्सको हल्ला चलिरहेको बेला उनले एक अन्तर्वार्तामा दिएको अभिव्यक्तिले सो हल्लालाई सत्यमा परिणत गरिदिएको छ। बि.स. २०६० सालमा चलचित्र यस्तै रहेछ जिन्दगी बाट फिल्मी करियर सुरु गरेकी अरुणिमा लम्साल कुनै बेलाकी नम्बर वान नायिका थिईन्। पहिलो चलचित्र रिलिज अगावै उनी निर्माता र निर्देशहरुको…
भोईस अफ नेपालबाट आफ्नो टिमका प्रतिस्पपर्धी बाहिरिएपछि मेलिना राईको रुवाबासी भएको छ। नरुउन पनि किन उनको टिमबाट १ जना भुईमान्छे अर्थात् सडकमा आफ्नो कला बेचेर बाँचीरहेका विकास थारु भोईस नेपाल सिजन ६ को प्रतिस्पपर्धाबाट बाहिरिएका छन्। उनी बाहिरिएपछि भोईसको महोल एका एक भावविहिल भएको थियो। बर्दियाको गल्ली गल्लीमा आफ्नो कला बेच्दै हिड्ने विकास भोईस अफ…